Cancer Awareness Program @Prime College

असाेज १९ गते
स्कुल/ कलेज तहबाटै क्यान्सरकाे बारेमा जनचेतना बढाउनुपर्छ भन्ने उदेश्यका साथ Nepal Cancer Survivor’s Society काे सहकार्यमा आज मिति असाेज १९ गते PRIME COLLEGE, खुसिबुं का विध्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई स्तन क्यान्सर र पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियाे ।
याे कार्यक्रम सञ्चालन गर्न विशेष सहयाेग गरिदिनुहुने स्तन क्यान्सर विशेषज्ञ डा. Prafulla Shakya , स्त्री राेग तथा क्यान्सर राेग विशेषज्ञ डा. अनुशा शर्मा तथा नेपाल क्यान्सर सर्भाइभर्स साेसाइटी लाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं ।
– करूणा सिटी क्लिनिक
Share this: