करूणा सिटी क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

चैत्र १७,२०८० (शनिवार)
Lions Club of Kathmandu Core City र श्री ईन्द्रायणी (लुँति अजिमा) जात्रा व्यवस्थापन समिति काे संयुक्त आयाेजना तथा Karuna City Clinic काे प्राविधिक सहयाेगमा आज बिहान ८:०० बजे देखि १२:०० बजे सम्म त:ननी, त्याैडमा सञ्चालन भएकाे नि:शुल्क स्वास्थ्य शिविरमा करिव १०० जना स्थानीयहरू सहभागी भई आफ्नाे स्वास्थ्य जाँच गराई लाभान्वित हुनु भएकाे छ । साथै साे शिविरमा विशेष सहुलियत दरमा रगत जाँचहरू तथा whole body package जाँचकाे व्यवस्था पनि गरिएकाे थियाे ।

नियमित परिक्षण गराउनुहाेस् |
स्वस्थ रहनुहाेस् ।

#freehealthcamp #freehealthcheckup #WholeBodyPackage #labtests #discount #offers
#KarunaCityClinic #bestclinicinkathmandu

Share this: